
दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपाल सहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले
काठमाडौँ, २१ असोज । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास अस्पताल निर्माण सम्झौता चाँडै हुन्छ: स्वास्थ्य मन्त्री पौडेल
काठमाडौंः भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा

४ लघुवित्तको लाभांश घोषणा
काठमाडौँ, २१ असोज । नेप्सेमा सूचीकृतमध्ये चार लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। गुराँस, आशा, फरवार्ड र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

१९ लाख नगदसहित कलंकीबाट २ जना पक्राउ
काठमाडौँ, २१ असोज । काठमाडौंको कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट दुई जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर

‘१२ गाउँ’ की न्यान्सीको घोषणा– ‘समीर अपकमिङ सुपरस्टार’
काठमाडौँ, २१ असोज । यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’बाट तीन अनुहारले डेब्यु गरेका छन् । अभिनेतामा समीर भट्ट (विराज भट्टका छोरा) र अभिनेत्रीमा पूर्व ‘मिस नेपाल

मानुङकोटमा दशैं सुरु भएसँगै पर्यटकको चहलपहल
काठमाडौँ, २१ असोज । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्

खेलाडीलाई उपचार खर्च
काठमाडौं, असोज २१ गते । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह

प्रधानमन्त्रीद्वारा बालुवाटारमा मन्त्रिपरिषद् बैठक आव्हान
काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

राप्ती नदीबाट बालकको सकुशल उद्धार
काठमाडौँ, २१ असोज । दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ । खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३

चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किंदा १ को मृत्यु, ५ घाइते
काठमाडौँ, २१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज बिहान सवा ९ बजे

सुन चाँदीको मूल्य सामान्य घट्यो
सोमबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भई कारोबार भइरहेको

मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्छु : मन्त्री यादव
काठमाडौँ, २१ असोज । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर











