
विशिष्ठ व्यक्तित्वका बीच ‘मोदीबेनी’ को भव्य प्रिमियर फिल्मलाई राम्रो समीक्षा प्राप्त, शक्रवारदेखि देशभरभरका सम्पूर्ण हलमा रिलिज
काठमाडौं, १८ साउन। भोलि (शुक्रबार) देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौँमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा

चिलिमे जलविद्युतको सहायक कम्पनी रसुवागढी र मध्य भोटेकोसी आयोजनाबाट परीक्षण उत्पादन सुरु हुँदै
रसुवागढी र मध्य भोटेकोसी जलविद्युत आयोजनाबाट बिजुली परीक्षण रुपमा उत्पादन सुरु गरिएको छ । यी आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न थालिएको हो ।

टीआरसी विधेयकका विवादित विषयमा सहमति जुट्यो
काठमाडौं, १८ साउन। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार गृहमन्त्रालयमा भएको छलफलमा विवादित सबै विषयमा सहमति

एनआइसी एसिया क्यापिटलले गर्यो ५ वटै म्युचुअल फन्डको लाभांश घोषणा
एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ५ वटै म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको

सुन तोलामै १६ सय र चाँदी २० रुपैयाँले बढ्यो
https://jagarannews.com/?p=160209&preview=true

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी
काठमाडौं, १७ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो । बैठकमा कांग्रेसका तर्फबाट कार्यदलका सदस्य

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारि वर्षा
काठमाडौं, १७ साउन । यो मध्ये श्रावणमा रातभर अविरल वर्ष भईरहेको छ । वर्षले काडमडौका करिडोरका बस्ती डुवानमा परेको छ । देशभर बाढिपहिरको क्षती रहेको छ । हाल देशभर मनसुनी

एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १७ साउन । संघिय संसदको प्रतिििनधि सभा अन्गर्तका विभिन्न समितिको आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे उद्योग तथा वाणिज्य र

राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने
काठमाडौं, १७ साउन। राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय

काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदै
काठमाडौं, १७ साउन। काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन

नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदै
काठमाडौं, १७ साउन। आज नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले




