Jagaran News

गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज काठमाण्डौ उपत्यकामा मनाइँदै

काठमाडौं, १८ साउन । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज काठमाण्डौ उपत्यकामा मनाइँदैछ । नेवार समुदायले मनाउने चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भारी वर्षा, तराईका केही ठाउँमा हुरी

काठमाडौं, १८ साउन । यो मध्य साउनमा अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसारआज

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १८ साउन । सङ्घीय संसद्को प्रतिनिधिसभा  अन्तर्गत आज (शुक्रबार) तीन वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा

प्रधानमन्त्रीओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।

नेपालले श्रीलंकालाई ३-० पराजित गरे, नेपालको सुखद सुरुवात

  काठमाडौं, १७ साउन। काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको

सेयर बजारमा बिहीबार सामान्य करेक्सन

काठमाडौं,१७ साउन। नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार बनेपछि नेपाली सेयर बजारमा निरन्तर वृद्धि भएको छ । तर बिहीबार सामान्य करेक्सन देखिएको छ । सूचक ५.२९ विन्दुले घटेर २७५५.६२ अंकमा

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता, गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

काठमाडौं, १७ साउन। ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ

साइबर आक्रमणले भारतका साना बैंक तथा वित्तिय संस्थाहरुको भुक्तानी प्रणाली प्रभावित

भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अवरोध आएका कारण निराकरण अवधिसम्मको लागि बन्द भएको छ ।

स्वयम्भू चैत्य तथा आसपासका सम्पदा सरसफाइ 

 काठमाडौँ, १७ साउन । विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू चैत्य तथा आसपासका सम्पदाहरू सरसफाइ गरिएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा स्वयम्भूमा यही साउन २१ गतेदेखि एक महिनासम्म लाग्ने मेलाको

बंगलादेशमा फेरि पनि हिंसा भड्कियो

काठमाडौं, १८ साउन। बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको मृत्यु भइसकेको छ । पाकिस्तानविरुद्ध

हिजबुल्लाह र हमासका प्रमुख कमाण्डरको मृत्यु पछि मध्यपूर्वमा तनाव थप बढ्ने अनुमान

इजरायलले हमासका प्रमुख कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप बढ्न सक्ने तर्फ चिन्ता बढ्दै गएको छ ।

हैजाले ललितपुरलाई थला पार्यो, अन्य ठाउँमा पनि देखिदै

काठमाडौं, १८ साउन । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको