Jagaran News

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बढायो नाफासंगै प्रति सेयर आम्दानी

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

ग्रामीण विकास लघुवित्तको पहिलो त्रैमासमा ८ करोड ७९ लाख नाफा कमायो

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आ.व.को पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ ।

आज सुनको मूल्य तोलामै १५ सय रुपैयाले बढ्यो, कतिमा हुँदैछ कारोबार

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेर हाल सम्मकै उच्च तहमा पुगेको छ ।

इतिहासमा आज

जोसेफ पुलित्जर एक हंगेरी-अमेरिकी अखबार प्रकाशक थिए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत विनाधितो ऋण दिन कार्यविधि तयार हुँदै

काठमाडौं, १३ कार्तिक । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर मन्त्रालयले सरोकारवालासँग छलफल अगाडि बढाएको छ । महँगो ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा

डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगे

काठमाडौं, १३ कार्तिक । देशभर डेंगु सङ्क्रमितको संख्या वृद्धि हुँर्दै गएको छ । कार्तिक दोस्रोसाताहुँदा समेत देशमा डेंगु सङ्क्रमित बेढ्दै गएको छ । आजको मितिमा २८ हजार बढी डेंगु सङ्क्रमित

आईसीसी क्रिकेट विश्वकप लिग टु: नेपालले स्कटल्याण्ड विरुद्ध खेल्दै

काठमाडौं, १३ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति

सरकार विरुद्ध राष्ट्रिय स्वतन्त्र बालुवाटारमा वृहत् प्रदर्शन गर्दै

काठमाडौं, १३ कार्तिक । सरकार विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो

आज मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान बारे निर्णय गर्न सक्ने

काठमाडौं, १३ कात्र्रिक । । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । सातामा सोमबार र

आज धनतेरस, सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल भिडभाड

काठमाडौं । काठमााडौं, १३ कार्तिक । नेपालीहरुको महान दोस्रो ठूलो चाड तिहार ( यमपञ्चक )भोलिबाट सुरु हुँदैछ । त्यसको पूर्वसन्ध्या  धनतेरसमा सुनको विशेष महत्व हुन्छ । आज कार्तिक कृष्ण पक्षको

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य साढे ४ प्रतिशत भन्दा धेरैले घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ ।

ज्योति विकास बैंकका ग्राहकहरुलाई स्काईवाक नेपालमा विशेष छुट

काठमाडौं, १२ कार्तिक । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई  “Skywalk Nepal” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “Skywalk Nepal” मा २०% सम्म छुट प्रदान