
धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघे
काठमाडौं, १७ जेष्ठ। नेपालको सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि अन्तर्वार्तामा बोलाए
काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि अन्तर्वार्तामा बोलाएको छ । दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई दूतावासले बिहीबार अपराह्न लामिछानेलाई

श्रमाधान मेलामा प्रधानमन्त्री प्रचण्डको चिन्ता, नेपालीको देशभक्ति मर्दै जाने पो हो कि
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमाधान मेलाले सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग पुर्याउने बताएका छन् । विराटनगरबाट आजदेखि सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा

गृहद्वारा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि कार्यदल गठन
काठमाडौं, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद सम्बन्धी पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ। बुधबारको उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी

प्रचण्डसँगको भेटघाटमा आश्वस्त तुल्याउदै झलनाथले भने– गठबन्धनमा भुकम्प आउदैन
काठमाडौं, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अहिलेको गठबन्धन तलमाथि हुने सम्भावना नरहेको बताएका छन्। खनाल बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए।

श्रमाधान रोजगार मेलाको शुभारम्भ, रोजगारीको अवसर
काठमाडौं, १७ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् । प्रधानमन्त्रीले विराटनगरबाट सातै प्रदेशमा लाग्ने श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका हुन् । रोजगार मेला’रोजगारीको खोजी

बिश्वमा तापक्रम बढ्दो, काठमाडौंको ३३ डिग्री अनि दिल्लीमा ५२.९ पुग्यो
बिश्वभर तापक्रम प्रति बर्ष बढ्दै गर्दा काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री पुगेको छ ।

सुन प्रति तोला २३ सय रुपैयाँले बढ्यो, चाँदीमा भने घट्यो
आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।

आज नेपालले अमेरिकासँग विश्वकप वार्मअप अन्तर्गत अन्तिम खेल्दै
नेपालले आज टी-२० विश्वकप वार्मअप अन्तर्गत दोस्रो तथा अन्तिम खेल अमेरिकासँग खेल्दैछ ।

साँगामा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना, २ जना घाइते
काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

आर्थिक सुधारको गति नयाँ बजेट कार्यान्वयनसँगै अघि बढ्छ: प्रधानमन्त्री दाहाल
काठमाडौँ, १६ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले चौतारा अस्पतालको भवन उद्घाटन गर्दै

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।














