Jagaran News

थापाको संयोजकत्वमा ७ सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन

काठमाडौँ, १५ जेष्ठ ।सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा

आर्थिक वर्ष २०८१/०८२ का लागि कुन मन्त्रालयका लागि कति बजेट विनियोज गरियो ?

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११

आर्थिक वृद्धि ६ प्रतिशत पुर्याउने लक्ष्य

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणाका क्रममा ६

आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब रूपैयाँ विनियोजन

काठमाडौं, १५ जेष्ठ । सरकारले सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब रूपैयाँ बराबर छुट्याएको

सीता दाहाल संस्थान खोल्ने सरकारको घोषणा

काठमाडौं, १५ जेष्ठ । प्रधानमन्त्री प्रष्पकमल दाहाल (प्रचण्ड) की स्वर्गीय पत्नीका नाममा सीता दाहाल संस्थान खोल्ने सरकारले घोषणा गरेको छ । आर्थिक वर्ष २०८१८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान

पाँच लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने

काठमाडौं, १५ जेष्ठ । सरकारले पाँच लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भूमि आयोगमार्फत थप पाँच लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका

स्टार्टअप प्रवर्द्धन गर्न १ अर्बको स्टाटअप कोष खडा गरिने

काठमाडौं, १५ जेष्ठ । सरकारले स्टार्टअप प्रवर्द्धन गर्न १ अर्बको स्टाटअप कोष खडा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्टार्टअप कोष खडा गरेको बताए। यस्तै

गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य, कानुन निर्माण गरिने

काठमाडौं, १५ जेष्ठ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा

आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने

काठमाडौं, १५ जेष्ठ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३।९ प्रतिशतले मात्रै हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ३।९

आर्थिक वर्ष २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक बर्ष २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत

आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौं, १५ जेष्ठ । आगामी आर्थिक वर्षलाई सरकारद्वारा आर्थिक सुधारको वर्ष घोषणा गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै आर्थिक सुधारको वर्ष