Jagaran News

२७३० विन्दुमा नेप्से, ११ अर्ब ८७ करोडको सेयर किनबेच, व्यापार उत्साहजनक, लगानीकर्ताहरु उत्साहित

काठमाडौं, २१ माघ । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २।४१ अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत

प्रदर्शनीमा  टेक्सटायलप्रति आकर्षण बढ्दै 

काठमाडौँ २१ माघ । नेपाल चेम्बर अफ कमर्सले भृकुटीमण्डपमा आयोजना गरेको अन्तराष्ट्रिय प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको पाइएको छ। टेक्सटायल, काष्ठकला, विद्युतीय मेसिनरी तथा औजार, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी

आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध हुने काठमाडौँका विभिन्न स्थानहरु

काठमाडौं, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि ८ दिनसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।

वसन्त पञ्चमीको अवसरमा दीपेन्द्र के खनालको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’को छायांकन सुरु

काठमाडौं, २१ माघ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा मुहूर्त पूजापछि

ट्रम्पले भन्सार महसुल वृद्धि गरेकोमा रिपब्लिकन सिनेटरकै विरोध

काठमाडौं, २१ माघ । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको रिपब्लिकन पार्टीकै सिनेटरले विरोध गरेका छन्। केन्टुकीका सिनेटर ८३ वर्षीय मिचि

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, २१ माघ । गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं, २१ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद

यू–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा

काठमाडौं, २१ माघ । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक

सुनको मुल्य निरन्तर ३ दिनदेखि स्थिर

काठमाडौं, २१ माघ । आज सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ १ लाख ६२ हजार ८०० कायम रहेको छ

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको हो । पार्टी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा