Jagaran News

स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

चैत १५ गते गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले आगामी गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । आगामी चैत्र १५ गते काठमडौंमा मोर्चाले भव्य प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो । मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो

ज्योति विकास बैंकका ग्राहकहरुलाई डेकोर प्यालसमा विशेष छुट

ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँ बजारस्थित डेकोर प्यालेसमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला

निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् ।

नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थप्ने गरी न्याम्ससँग सम्झौता

काठमाडौं, २७ फागुन । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ

जनताको असन्तुष्टिलाई समयमै बुझी नागरिक समाजसँग संवाद गरौं : कांग्रेस महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् ।

२५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू भन्दै गणतान्त्रिक नेताहरुलाई राप्रपा सांसद कार्कीको चेतावनी

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सांसद रोशन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद कार्कीले

विदेश पठाउने प्रलोभनमा रकम ठगी गर्ने ६ आरोपी पक्राउ

काठमाडौं, २७ फागुन । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने

डुम्रेको अर्धशतकमा कर्णालीलाई हराउँदै गण्डकीले जित हात पार्‍यो

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ। सोमबार सुदूरपश्चिचमसँग पराजित भएको गण्डकीले मंगलबार भएको खेलमा कर्णाली प्रदेशमाथि ४ विकेटको जित हात

जोडी कमर ब्रिटिश नाट्यकर्मी, कमेडियनदेखि अभिनेत्रीसम्म

जोडी कमर एक प्रतिभाशाली ब्रिटिश अभिनेत्री हुन् ।

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ भन्दै राजावादीलाई दिए प्रचण्डले चेतावनी

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतासँग संवाद गर्न सामर्थ्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो ? भनेर प्रश्न गरेका छन् ।

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन

आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको ८० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।