
सेबोनको जारी निर्देशिकाले मर्जरमा जाने ब्रोकर कम्पनीहरूलाई बाटो खुल्यो
काठमाडौं, २० चैत । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरू मर्जरमा जाने बाटो खोलिदिएको छ । सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै ब्रोकर कम्पनीहरूलाई

नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ ।

सुन चाँदी दुबै धातुको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार सुन चाँदी दुबै धातुको मूल्य घटेको छ ।

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको झट्का
काठमाडौं, २० चैत । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प

सम्झौता भएको ५ वर्षसम्म पनि पुल निर्माणमा ढिलाई
काठमाडौं, २० चैत । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् ।

अमेरिकी डलरको भाउ स्थिर, आजको अन्य प्रमुख विदेशी मुद्राहरुको सटही दर
विगत ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुरका सविनको पशुपतिमा दाहसंस्कार
तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।

रवीन्द्र मिश्र र धवलशमशेर राणालाई भेट्न दोस्रोपटक हिरासत पुगे राजेन्द्र लिङ्देन
प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेटेका छन् ।

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ चल्दै
१९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी

चैत्र १५ अर्थात तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम
१९ चैत, काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको

