Jagaran News

औषधिको मुल्य–नीति सुझाव समितिको प्रतिवेदन नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

काठमाडौंः औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे

नागरिकता सम्बन्धी विधेयक चाडो पारित गर्न कांग्रेसका उपसभापति खड्काको जोडबल

काठमाडौं,२७ जेष्ठ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिमा नेपाल

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं,२७ जेष्ठ । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि हलमै नाराबाजी भएको थियो ।

मौद्रिक नीतिमार्फत अर्थतन्त्रका समस्या समाधान गरिने : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् ।

एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै

काठमाडौं, २७ जेष्ठ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल मंगलबार साँझ नेपाली समय अनुसार पौने ६ बजे

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्यले भने बनायो नयाँ रेकर्ड

मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि थप

प्रभु क्यापिटलले जेठ २३ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं, २७ जेष्ठ। हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । आज कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेकोमौसम पूर्वानुमान महाशाखाले

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २७ जेष्ठ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २७ जेष्ठ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७

आईसीसी क्रिकेट विश्वकप लिग २: आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं, २७ जेष्ठ। स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ