Jagaran News

वाम गठबन्धनको सरकार आएपछि तीन महिनामै परिवर्तनको संकेत देखिने,ओली

काठमाडौं ।वाम गठबन्धनको सरकार आएपछि तीन महिनामै परिवर्तनको संकेत देखिने एमालका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । वाम गठबन्धनको सरकार आएपछि आर्थिक क्षेत्र डामाडोल हुन्छ भन्ने हल्ला निराधार भएकोे

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

काठमाडौँ। एसिसी १६ वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो

आफ्नी मायालुलाइ “तिम्रै झल्को आउँछ” भने पछि चर्चित मोडेल टेक विस्टलाइ यस्तो प्रतिक्रिया आयो (भिडियो सहित)

काठमाडौं । गित संगित मा दोहोरि गित म्युजिक भिडियो का अहिलेका जल्दाबल्दा चर्चित मोडेल टेक विस्टले अभिनय गरेको निकै आशा बोकेको नयाँ मार्मिक लोक गीतगित “तिम्रै झल्को आउँछ” भिडियो सहित

समानुपातिक मतगणना सकियो : कुन दलको कति मत ?

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फको मतगणना सकिएको छ । मत चढाउने काम अझै बाँकी भएकाले अन्तिम मत संख्यामा केही फरक पर्नसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकद्वारा लाभाँश प्रस्ताव

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको मिति २०७४/०८/२९ गते शुक्रबार सञ्चालक समितिको १४० औं बैठकले गत आव २०७३/०७४को नाफबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजी रु. ८ अर्ब २५ लाखको २१.२१२१प्रतिशत बोनस

“सिटी एक्सप्रेस उत्सव एक्सप्रेस ” उपहार योजना सार्वजनिक

काठमाडौं । विगत लामो समय देखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कृयाकलापमा भाग लिई सहयोग गर्दै आएको छ

समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको सम्पूर्ण मतगणना आज सकिँदै छ । प्रत्यक्षतर्पmको मतगणना भने गत बुधबार नै सकिएको भएपनि समानुपातिकको

जाडोले कठ्याङग्रिएर कपिलबस्तुमा १ जनाको मृत्यु

काठमाडौं। जाडोले कठ्याङग्रिएर कपिलबस्तुमा १ जनाको मृत्यु मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको

रियललाई क्लब विश्वकप उपाधि

अबू धाबी (एजेन्सी) । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १–० ले हराउँदै उपाधि जित्न सफल भएको छ । रोनाल्डोले ५३ औं

सरकारले जनादेश रोक्ने दुसप्रयास गर्दैछ , नेम्वाङ

काठमाडौं । पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले जनताको जनादेशलाई रोक्ने दुसप्रयास गरेको आरोप लगाएका छन् । उनले राष्ट्रियसभा विद्येयकका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम

ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार ६६९ कित्ता सेयर लिलामीमा

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार ६६९ कित्ता सेयर पुस २ गते आइतबार देखि लिलामीमा बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको ४६ हजार ८२ कित्ता

पाएनन् अझै भूकम्प पीडितले अनुदानको पहिलो किस्ता

काठमाडौं ।राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा ३ जना कार्यकारी प्रमुख र सिईओ परिवर्तन भईसक्दा समेत १ लाख भन्दा बढी भूकम्प पीडितले अनुदानको पहिलो किस्ता समेत पाउन सकेका छैनन् । स्थानीय तहमा समन्वयको