Jagaran News

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित घोषणा आज ,राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो । चुनावी

मन्त्रालय संख्या अझै बढ्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकार विस्तार गर्दा भने संघीय समाजवादी फोरमलाई मात्रै सहभागी गराउने गरी दुई मन्त्रालय खाली राखेका छन् । प्रधानमन्त्रीले शुक्रबार ११ मन्त्री र ४ राज्यमन्त्री थपेपछि

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना, ६ महिना कैद

काठमाडौं । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी

मन्त्रीको निर्देशनपछि ५१ सरकारी गाडी ठाउँको ठाउँ कब्जामा

काठमाडौं । ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

काठमाडौं ।   दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय

कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद

काठमाडौं  । नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद सुरु भएको छ। पार्टीको महाधिवेशन भएको दुई वर्ष बित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले

ओलीसँग फोरम सशंकितः मन्त्रीका लागि पार्टीभित्रै विवाद

फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको

स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं  । शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन

रेशम चौधरीलाई रिहा गरे राजपा सरकारमा जाने !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा फिर्ता लिई

विश्वकप छनोट : सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पायो

काठमाडौँ । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले विकेट गुमाएर रन बनाउन सक्यो

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला र वृन्दाको उम्मेदवारी

काठमाण्डाैं।  राष्ट्रियसभाको उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट शशिकला दाहाल र कांग्रेसबाट वृन्दादेवी आलेको उम्मेदवारी परेको हो । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन भोलि हुने भएको छ । प्रदेश नम्बर

भारतिय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति यसैवर्ष नेपाल आउँछन्ः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८मै भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको गृहकार्य पनि सुरु भएको छ तर,