Jagaran News

नक्कली फैसला बनाउने कार्यमा संलग्नलाई कडा कारबाही गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयको फैसला नक्कली बनाउने काम तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतजस्तो संवेदनशील निकायको फैसला र कागजातहरु नक्कली

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा के भयो ?

काठमाडौं । नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा

विद्युत प्राधिकरणका कर्मचारी घुस लिदालिदै पक्राउ

नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुस रकम सहित पक्राउ परेका छन्। नेपाल विद्युत प्राधिकरण जलेश्वर, महोत्तरीमा कार्यरत रहेका लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

जन्तिको गाडी दुर्घटना, २१ को मृत्यु

काठमाडौ । भारतमा विवाहको लागि जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना समेत घाइते भएका छन् । उक्त मिनी ट्रक मध्ये प्रदेशमा

अफगानिस्तानमा दुइतर्फी गोली हानाहान १० को मृत्यु

काठमाडौ । अफगानिस्तानको फर्याबमा अवस्थित एक प्रहरी जाँच चौकीमा भएको दोहोरो गोली हानाहानमा परी १० जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना तालिबान आतङ्ककारी र २ जना

दुई दलित विद्यार्थीको अभिभावकत्व प्रधानमन्त्रीद्वारा ग्रहण

काठमाडौ । सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रहण गरेका छन् । आज भएको सिरहाको कल्याणपुरस्थित विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री

कार्यालयमा ८ दिनदेखि लगाएको तालाबन्दी खुल्यो

काठमाडौ । विगत आठ दिनदेखि बैतडीको सुर्नया गाउँपालिका–१ मा लगाइएको तालाबन्दी आज खोलिएको छ । केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले गाउँपालिका–१ ले बनाएको योजनाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गर्दै गत

यातायात व्यवसायीद्वारा आन्दोलन घोषणाः (सूचि सहित हेर्नुहोस)

काठमाडौं । यातायात व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्

बराबरीमा नै रोकियो बार्सिलोना

भिगो (एजेन्सी) । सेल्टा भिगोको घरेलु मैदानमा बार्सिलोना २–२ को बराबरीमा रोकिएको छ । लियोनल मेस्सी र लुइस स्वारेज बेन्चमा थिए भने, आन्द्रेस इनियेस्टा, इभान राकिटिक, सर्जियो बुस्केट र जेरार्ड

नेपाल बङ्गलादेश बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस सेयर वितरण भएको छ । बैंकले सभाका लागि बुकक्लोज भन्दा पहिले सेयर अभौतिकिकरण गरेका सेयरधनीको बोनस चैत २३ गते सेयरधनीहरुकै डिम्याट खातामा

यातायात समितिहरुको कारोबार रोक्का गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ ।  सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया समेत अघि बढाएको

सुनको मूल्य आकासियो, प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार

काठमाडाैं। सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेको छ ।  आज सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ५८ हजार