Jagaran News

सुदूरपश्चिमबासीको प्रश्नः पश्चिम सेती जलविद्युत आयोजना सम्पन्न हुन कति पुस्ता बित्नुपर्छ ?

काठमाडौं –पश्चिम सेती जलविद्युत् आयोजनाको बारेमा सुदूरपश्चिमबासीले सुन्न थालेको २४ वर्ष भयो । आयोजनाको प्रतीक्षामा बस्दाबस्दै धेरैको सपना ओइलायो, धेरैका सपना खण्डित पनि भए । आयोजनाको प्रतीक्षामा लामो समयदेखि विकास

जाँदाजाँदै थप निर्णय गर्दै प्रधानमन्त्रीः दलित र एकल महिलालाई ५५ बर्षमै भत्ता

काठमाडौं । कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए

एक्लाएक्लै एकता वार्ता: ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले-माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सी, यस्तो छ अंकगणित

काठमाडौं  ।  एमालेका अधिकांश मुख्यमन्त्रीका दाबेदार नेताहरूले प्रदेश संसदीय दलको नेतामा चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका छन् । स्थायी समितिको निर्णयविनै प्रदेश ५ मा दलको नेता चुनिएकाले अधिकांश दाबेदार चुनावमा भिड्ने मनस्थितिका

सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा

समृद्धिको मुख्य आधार ऊर्जा: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको मुख्य आधार ऊर्जा भएको बताएकी छन् । ऊर्जा लगानी सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जाको विकासबाटमात्र नेपालको आर्थिक विकास सम्भव हुने बताइन्

सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले

एमालेका राष्ट्रियसभा उम्मेदवारविरुद्ध कांग्रेस उम्मेदवारको उजुरी

काठमाडौं। राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

जेठमा विवाहको लगन जुरेन, मंसिरमा १ दिन मात्रै

काठमाडाै‌ं । २०७५ सालको जेठ महिनामा विवाहको लागि साइत नजुर्ने भएको छ । मलमास भएका कारण जेठमा विवाहको लगन नभएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । मंसिरमा १ दिन

पाँचथरमा जीप दूर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, आधा दर्जन घाईते

काठमाडौं। पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ ओयामको भन्ज्याङमा गएराति भएको सवारी दूर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानिय १८ वर्षीय प्रवेश योङया

सरकारले कर्मचारीको सरुवा बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत काम गर्न नपाउने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको आचार संहिता लागू भएसँगै सरकारले कुनै पनि कर्मचारीको सरुवा बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न नपाउने भएको छ । माघ २४ हुने निर्वाचनका लागि

इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपः उपाधिका लागि थ्रीस्टार र मनाङ–मर्स्याङ्दी भिड्दै

काठमाडौं । घरेलु फुटवलका चीर प्रतिद्वन्दि क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि खेल्दैछन् । मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा