Jagaran News

डा केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठायो !

काठमाडौं ।  जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन्। डा केसीलाई लिन डा

महोत्तरीबाट ८ सय चक्की नाइट्राजेपामसहित २ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले लागू औषधसहित २ जनालाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्रका प्रहरी निरीक्षक प्रकाश भट्टको नेतृत्वको खटिएको टोलीले जलेश्वर नगरपालिका–३ स्थित मलिबरा बसपार्कबाट बिहीबार राति उनीहरुलाई पक्रेको

आजदेखि दिउँसो चक्रपथमा टिप्पर चलाउन नपाइने

काठमाडौं ।  सरकारले आजदेखि चक्रपथमा दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाएको छ । टिपरको ठक्करबाट धेरैको ज्यान गएको भन्दै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिप्पर चलाउन रोक लगाइएको

डाक्टर केसीको अनसन : देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द, हजारौँ विरामी मर्कामा

काठमाडौं । डाक्टरहरुले देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थामा विहीबार आकस्मिक बाहेकका उपचार सेवा नदिने भएका छन् ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द

सवारीसाधनमा प्रदेश सरकारको मनोमानी कर निर्धारण !

काठमाडाैं । संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकार अनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको

अनुसन्धान समितिले पत्ता लगाउन सकेन तस्करीको सुन

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद नथपिने भएको छ । सरकारले २० चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

काठमाडाैं । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६

वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि घट्दै

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ

परियोजना प्रमुख यादव घुससहित पक्राउ

काठमाडौं ।  कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

प्रहरीको २८ करोड बजेट फ्रिज !

काठमाडौं ।  स्रोत-साधनमा अभावको गुनासो गर्ने नेपाल प्रहरीको २८ करोडभन्दा बढी बजेट फ्रिज भएको छ। आर्थिक वर्ष २०७४/७५ मा प्रहरीको चालू खर्चतर्फ २४ करोड ५३ लाख तथा पुँजीगततर्फ ४ करोड १६ लाख

अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने नेकपाको निर्णय

काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ । नेकपाको बुधबार बसेको आकस्मिक बैठकले बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै

टर्की सरकारले गर्यो संकटकालीन अन्त्यको घोषणा , झन्डै पचास हजार व्यक्ति अझै थुनामा

काठमाडौं । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो