प्रदेश २ मा प्रति निर्वाचन क्षेत्र ५० लाख, सडकमा सवा अर्ब
जनकपुरधाम । प्रदेश २ सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पेश गरेको बजेटमा सांसदको योजनामा खर्च गर्न
प्रदेशस्तरीय तेक्वान्दो शुरु
भक्तपुर । भक्तपुरमा शुक्रवारदेखि प्रदेश नं.३ स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नं.३ को आयोजनामा सूर्यविनायकस्थित एक बैंक्वैटमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य एवं पूर्व
प्रदेश ७ सरकाले ल्यायो २५ अर्बको बजेट
धनगढी । प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट
करेन्ट लागेर एकको मृत्यु
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा शुक्रवार विद्युतको खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय
उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित
नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिन यता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम,
Ford Present’s Namaste Eid 2018 in Collaboration with Pulsar Nepal
Kathmandu-Namaste Eid is the only and largest multicultural celebrations in Nepal which marks the end of the fasting month of Ramadan and celebration of Eid-Ul-Fitra.. Eid is basically a celebration
५ नम्बर प्रदेशको बजेटमा : पूँजीगत खर्च ५९.२० प्रतिशत
बुटवल । प्रदेश नम्वर ५ सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको छ ।
कर्णाली प्रदेशमा २८ अर्ब २८ करोडको बजेट विनियोजन
सुर्खेत । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबारको कर्णाली प्रदेशको प्रदेश सभामा अर्थमन्त्री प्रकाश ज्वालाले
ठगी गरेर फरार रहेका यसमाली पक्राउ
धनकुटा । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड
मेयर जिसीले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाईते
कास्की । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाइते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस् : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिइन् । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि
गलत भर्ना प्रक्रियाले कर्मचारीतन्त्रमा स्थायी खराबी : अध्यक्ष मैनाली
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई मकैमा ढुसी र काठमा धमिराको संज्ञा दिएका छन्













