Jagaran News

संघीय संसदको संयुक्त बैठक आईतवार बस्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा नेपालको

तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ । तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक

भारतले नेपाललाई दुईतर्फी एयर रुट दिने सहमति

काठमाडौं । भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब अन्तर्राष्ट्रिय उडानका

धुलो वर्षादेखि सजक रहन मौसमविद्को सुझाव, अझै एक-दुई दिन जारी रहने भनाइ

काठमाडौँ । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश

बालविवाह न्यूनीकरण वर्ष मनाइदै

जाजरकोट । बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ । सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार

हेटौंडामा साझा यातायात बस सञ्चालनमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा शनिवारबाट साझा यातायात बस सञ्चालनमा आएको छ । हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका अटो, मयुरीले यहाँका यात्रुहरुसँग बढी भाडा असुल गरेर हैरान

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा

इदको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त

पर्यटक आकर्षित गर्न ‘अतिथि देवो भव : अभियान’

पोखरा । ४ नम्बर प्रदेशमा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथि देवो भवः अभियान सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेकपाको

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित भएका छन् । छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका