काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीमा २८६४ जना प्रहरी जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मावनश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले सोमबार सूचना प्रकाशित गर्दै उक्त संख्याका प्रहरी जवानहरुको सरुवा गरेको हो ।
प्रहरी उपरीक्षकहरुको कार्तिक २० गतेको निर्णय अनुसार मंसिर महिना देखिको तलव भत्ता समेत सरुवा भएको दरवन्दीबाट पाउने गरि सरुवा गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्