
‘प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाइने’
कठमाडौं , २१ कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । प्रदेश नं ३ को नीति तथा योजना आयोगले

रक्सौलदेखि अम्लेखगञ्जसम्म पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा
कठमाडौं , २१ कात्तिक । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर

उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने
काठमाडौं, २१ कात्तिक । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन् । सामुदायिक प्रहरी

निधि र गच्छादार को वरिष्ठ ?
काठमाडौं, कात्तिक २१ । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन्

आज महाकवि देवकोटाको ११०औं जन्मजयन्ती मनाइँदै
काठमाडौं, कात्तिक २१ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा, यसरी भित्रिन्छिन् लक्ष्मी घरघरमा
काठमाडौं, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले

कर्मचारी समायोजन ऐन ‘कि जाऊ, कि छाड’
काठमाडौं, कात्तिक २१ । कर्मचारीलाई पहिले रोज्न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्था कर्मचारी समायोजन ऐनमा राखिएको छ। समायोजन नरोज्न कर्मचारीलाई केन्द्रले प्रदेश र

बेथितिः कन्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग
काठमाडौं, कात्तिक २१ । संघीय संसदका विषयगत समितिका सभापति निर्वा्चित भइसकेपछि धेरै सभापतिको गुनासो थियो– सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए । सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने
काठमाडौं, कात्तिक २१ । अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी

काठमाडौंको धुलो : बच्चा पनि दमका रोगी
काठमाडौं, कात्तिक २१ । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ
किलोका किलो नक्कली सुनको कारोबार
काठमाडौं, कात्तिक २१ । टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँचजना सवार थिए । उनीहरु ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए । सुन बेच्नेले उनीहरुलाई सुरुमा कोटेश्वर

४३ करोडको सयपत्री, तिहारमा मात्र ११ करोडको कारोबार
काठमाडौं, कात्तिक २१ । नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ।तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ ।






