Jagaran News

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान

काठमाडौं, २१ चैत । बिगत १८ वर्ष देखि विश्वसनीय र सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,

मधेस केन्द्रित सात दलको उद्देश्य र राजनीतिक प्रतिबद्धता सहित मोर्चा घोषणा

काठमाडौं, २१ चैत । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूका लागि १५ बुँदे आचारसंहिता लागु गरिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको

कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं, २१ चैत । मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द

श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौं, २१ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा.

तीनकुने घटनाको छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाद्वारा ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ। अध्यक्ष राजेन्द्र

बागलुङ जिप दुर्घटनामा १ को मृत्यु, ३ घाइते

काठमाडौं, २१ चैत । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा सुरु

काठमाडौं, २१ चैत । भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण

काठमाडौँको वायु गुणस्तर खतरनाक विन्दुमा, सकेसम्म घरबाहिर ननिस्किन आग्रह

काठमाडौं, २१ चैत । काठमाडौंको वायु प्रदूषण सूचकाङ्क निकै अस्वस्थकर (खतरनाक) विन्दुमा पुगेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँसहित प्रमुख सहरको वायु प्रदूषण

नेपाल सुपर लिग २०२५ झापा एफसी र काठमाडौं रेजर्सबीच खेल हुँदै

झापा एफसी र काठमाडौं रेजर्सले नेपाल सुपर लिग २०२५ मा आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।

अमेरिकाको ट्रम्प प्रशासनले नयाँ भन्सार शुल्क शुक्रबारदेखि लागू गरेर विश्वभरीको ध्यान खिच्दै

काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध

महानगर प्रहरी परिचालन गरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोकियो, कर्मचारीको विरोध

काठमाडौं,२१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर