Jagaran News

अख्तियारका तर्फबाट सुशील पन्तको बहसबाट नेपालको थुनछेक बहस सुरु

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले सुरुवातीमा बहस गरिरहेका छन् । नेपालले

एमाले सचिवालय बैठक सुरु

काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकले समसामयिक विषय लगायतमा छलफल गर्ने

नागरिकता विधेयक प्रतिनिधि सभाबाट असार १४ गते पारित हुनेः गृहमन्त्री लेखक

काठमाडौं, ११ असार । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

लुम्बिनी लायन्सले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक

काठमाडौं, ११ असार । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले रिटेन गरेका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित

इरानबाट थप ७ नेपालीको आज उद्धार हुँदै

काठमाडौं, ११ असार । भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा थप ७ नेपाली बुधबार स्वदेश फर्किँदैछन् । इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप ३ जना फर्किन

‘जात्रा’ श्रृंखलाको निर्माता कम्पनी षट्कोण आर्ट्सको ‘लालीबजार’मा स्वस्तिमा खड्का फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं, ११ असार । ‘जात्रा’ श्रृंखलाको निर्माता कम्पनी षट्कोण आर्ट्सले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलबार निर्माण पक्षले फर्स्टलुक पोस्टर

राज्य व्यवस्था समिति बैठकमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष प्रचण्ड उपस्थित

काठमाडौं, ११ असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । समितिको बैठकमा ‘नेपाल प्रहरी

बागमती नदीमा एक पुरुषको शव भेटियो

काठमाडौं, ११ असार । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो । मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल

पतञ्जली प्रकरणमा तीन न्यायाधीशको इजलासमा माधव नेपालको बयान सुरू

काठमाडौं, ११ असार । पतञ्जलीको जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बयान सुरू भएको छ। बुधबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदै

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन् । नेपाल निकट एक कानुन व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पहिलोपटक ६३ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।