
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
काठमाडौं, माघ ७ । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान

फेरि बढ्यो सुन चाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौ, माघ ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलाको ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुन ३ सयले बढेको हो

मकवापुरमा घुम्न आएका ८ भारतीय पर्यटकको मृत्यु ,कसरी भयो ? कारण यस्तो छ हेर्नुहोस्
काठमाडौं, माघ ७ । मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका ४ को सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको मृत्यु भएको प्रहरीले

एनआईसी एशिया बैंकले कमायो २ अर्ब
काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । जारी विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ

एकीकृत चेक पोस्ट उद्घाटन
काठमाडौं, ७ माघ । भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट (आईसीपी) को आज उद्घाटन हुँदैछ । प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा नेपाल–भारतको संयुक्त लगानीमा निर्मित एकीकृत चेक पोस्टको प्रधानमन्त्री

सभामुखको निर्वाचन माघ १२ मा
काठमाडौंँ, ६ माघ । प्रतिनिधिसभाका सभामुख चयनको लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२

स्वावलम्बन लघुवित्तको १९औं वार्षिकोत्सव सम्पन्न
काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १९ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको प्रमुख आतिथ्यमा गैरिधारास्थित एलिस रिसेप्सन भेन्युमा सम्पन्न समारोहको

भारतले लगाएको बाँध सरकारले नभत्काए नागरिकले भत्काउनु पर्छ: नेता भण्डारी

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिंदै
काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा राजीनामा दिदैं छन् । उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएको हो । प्रधानमन्त्री

राष्ट्रियसभा निर्वाचनः आज रातिबाट मौन अवधि शुरु हुँदै
काठमाडौं , माघ ६ । राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति

प्रतिनिधिसभा बैठक आज बस्दै, सभामुख निर्वाचन प्रक्रिया सुरु हुने
काठमाडौं , माघ ६ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो

पाँच महिनामा निर्यात २७ प्रतिशतले बढ्यो, आयात घट्यो
काठमाडौं, माघ ५ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट हुने बस्तुको निर्यात व्यापार २७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६र७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले






