
नेपालमा एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं, बैशाख २९ । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा

लिपुलेकमा भारत र चीनको आँखा किन ?
काठमाडौं, बैशाख २९ । सानो देश नेपालको भूमि लिपुलेकमा किन शक्तिशाली र उदीयमान राष्ट्र भारत र चीनले आँखा लगाइरहेका छन् । यही भूमि भएर चीन जाने सडक बनाउन पुग्यो ।

कोरोना भाइरस : विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ७६ हजार संक्रमित
काठमाडौं, बैशाख २९ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ ।विश्वका २१२ मुलुक र २ वटा

पेट्रोलियम पदार्थ खपत दोब्बर
काठमाडौं , बैशाख २८ । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा

अहिलेसम्म ७३ हजार नमुना परिक्षण, ११० कोरोना संक्रमित , कुन प्रदेशमा कति संक्रमित ?
काठमाडौँ , बैशाख २८ ।नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म करिब ७३ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको

माइतीघरमा विरोध प्रदर्शन , कानून व्यवसायी पक्राउ
काठमाडौं , बैशाख २८ । भारतले नेपाली भूमि ९लिपुलेक०मा सडक निर्माण गरेको विषयमा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन

वर्तमान सरकारको राष्ट्रवाद वक्तव्यमा सिमित : सभापति देउवा
काठमाडौं , बैशाख २८ । प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको राष्ट्रवाद वक्तव्यमा सिमित रहेको आरोप लगाएका छन् । आइतबार सभापति देउवाद्वारा जारी विज्ञप्तिमा राष्ट्रवादको विषय

उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’: अब यसरी चल्छन् सवारी
काठमाडौं , बैशाख २८ । अत्यावश्यक क्षेत्रका सवारी सञ्चालन भएसँगै काठमाडौं उपत्यकामा सवारीको चाप बढेको छ । आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको

नेता नेपालको सरकारलाई आग्रह– तत्काल भारतसँग भिडियो वार्ता गर
काठमाडौं , बैशाख २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति
काठमाडौं , बैशाख २८ । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ । लकडाउनको समय र निषेधित क्षेत्रको

अबको बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्तिमा केन्द्रित गरिनेः अर्थमन्त्री डा. खतिवडा
काठमाडौं, वैशाख २८, । सरकारले प्रतिनिधि सभामा आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा बजेट तथा नीति कार्यक्रमका सिद्धान्त

भारतले लिपुलेकमा बाटो बनाएको पहिल्यै थाहा थियोः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, बैशाख २८ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लिपुलेकमा भारत बाटो बनाइरहेको विषय सरकारलाई जानकारी भएको स्वीकारेका छन् । यद्यपि यसबारे नेपालले राखेको चासोको जवाफ नै नदिई भारतले एकतर्फी बाटो उद्घाटन





