Jagaran News

कोरोना प्रभाव : इटाली, इरानबाट अलपत्र परेका भारतीयको उद्धार

काठमाडौं, चैत २ । भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२०

कपिलवस्तुमा १८ किलो चरेशसहित ३ जना पक्राउ

काठमाडौं, चैत २ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.५ रहरकोटमा प्रहरीले १८ किलो चरेशसहित ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले चेँकजाँच

कोरानाको कारण हलमा नजान सरकारको आग्रह, सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना

काठमाडौं , चैत २ । नेपाल सरकारले कोरोनाको उच्च जोखिम हुने भन्दै सर्वसाधारणलाई चलचित्र भवनमा नजान आह्वान गरेको छ । सरकारले केही दिन पहिले गरेको धेरै निर्णय मध्य १९ औं

इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार बढी, १४ सय ४१ को मृत्यु

काठमाडौं, चैत २ । चीनपछि कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त मुलुक इटलीमा कोरोना संक्रमितको संख्या २१ हजारभन्दा बढी पुगेको छ। आइतबारसम्म इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार १५७ पुगेको त्यहाँका

सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण र पूर्वतयारीबारे छलफल गरिने

काठमाडौं , चैत २ । कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कार्ययोजना तय गर्न आइतवार सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा जम्मा हुने भएका छन् । विश्वव्यापी रुपमा महामारी बन्दै गएको कोरोना भाइरस

आज फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत २ । शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी

कोरोना भाइरस विरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रबिच आज भिडियो कन्फरेन्समार्फत हुँदै

काठमाडौं, २ चैत । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गरी रसाझाा रणनीति तय गर्नै भएका

चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं, चैत २ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा

कोरोनाको केन्द्रबिन्दु अब युरोपमा, बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर

काठमाण्डौ, चैत २ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न

कोरियामा बाहिर निस्किँदैनन् नेपाली, संक्रमणमा कमी देखिए पनि त्रास कायमै

काठमाडौं, चैत २ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ । कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन । धेरैजसो नेपाली कम्पनीमै काम गर्दै बसेका

कोरोना भाइरसको प्रभावः चीनसँगको व्यापार ३२ प्रतिशतले घट्यो

काठमाडौं , चैत २ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ ।

कोरोना भाइरस: अमेरिकामा भाइरसविरुद्ध राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं, चैत १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभीड–१९ कोरोना भाइरसविरुद्ध लड्न राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । यस घोषणासँगै कोरोनाको महामारीबाट प्रभावित अमेरिकीहरुलाई तत्कालै राहत दिन ५० बिलियन अमेरिकी