अक्सिजन विना १० पटक गसगरमाथा आरोहण गर्ने शेर्पाको निधन
काठमाडौं, ५ असोज । आङरिता शेर्पा ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही को निधन भएको छ ।
सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्येष्टि बौद्ध धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।















प्रतिक्रिया दिनुहोस्