
आज विश्व अटिजम सचेतना दिवस मनाईंदै
काठमाडौं, १९ चैत । आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक

मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा
काठमाडौं, १९ चैत । देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा

इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो
काठमाडौं, १९ चैत । इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको

माध्यमिक शिक्षा परीक्षा(सईई) आजदेखि सुरु
काठमाडौं, १९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०ं) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो

संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने
काठमाडौं, १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका

नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरियो
काठमाडौं, १८ चैत। । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो । गत संस्करणको सेमिफाइनलमा पनि

सभामुखको मनोनयन २० गते र २२ गते निर्वाचन
काठमाडौं, १८ चैत। प्रतिनिधि सभाको सभामुखको मनोनयन २० गते गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक

एसइई परिक्षा भोलिदेखि सुरू हुँदै, पाँच लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुँदै
काठमाडौं, १८ चैत। यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि सुरू हुँदैछ। परीक्षा चैत २९ गतेसम्म चल्नेछ। परीक्षा सकिएको ३ दिनभित्रै विद्यार्थीका उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ। शिक्षा, विज्ञान तथा

एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित
काठमाडौं, १८ चैत। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सांसद सुहाङ

आज नेप्से परिसूचक ७४.७३ अंकको गिरावट
काठमाडौं, १८ चैत। साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठुलो गिरावट आएको छ । आज नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा ओर्लिएको छ । बजारमा

मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री शाहको संवाद, के के भयो छलफल ?
काठमाडौं, १८ चैत। प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग भेटघाट गरेका छन् । प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद संवाद गर्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन्

कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गरायो, व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय
काठमाडौं, १८ चैत। नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ । पूर्णबहादुर खड्का पक्षले एबतर्फी रुपमा समानान्तर बैठक तथा भेला राखेपछि नेपाली काँग्रेसको मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन





















