Jagaran News

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सेयर बजारमा सूचीकृत

काठमाडौं, माघ २९ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सेयर बजारमा सूचीकृत भएको छ। कम्पनीको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो। यो कम्पनीको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन: सभापति देउवा

काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी

झाँक्रीलाई पक्राउ गरिएकोप्रति कांग्रेसको पनि विरोध, विना शर्त रिहा गर्न माग

काठमाडौं, माघ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल पक्ष) की नेतृ रामकुमारी झाँक्री विना शर्त रिहा गर्न माग गरेका छन् । झाँक्री पक्राउ परेपछि ट्वीट

विप्लव नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चाबन्दीको घोषणा

काठमाडौं, माघ ३० । विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चाबन्दीको घोषणा गरेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल

प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, अब सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

काठमाडौं , माघ २९ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको थियो । ९ दिन

नेतृ रामकुमारी झाँक्री पक्राउको प्रचण्ड–नेपाल पक्षद्वारा विरोध , तत्काल रिहा गर्न माग

काठमाडौं , माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाक्री पक्राउ परेकोप्रति चर्को विरोध जनाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै झाँक्री पक्राउ

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले भनिन् – यो अन्तिम लडाई हो, सबै जना आफ्नो ठाउँमा डटौं

काठमाडौं, माघ २९ । प्रहरीले पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा लगिएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले अन्तिम लडाई सुरु भएको भन्दै सबैजना आफ्नो ठाउँमा डटेर लड्न आग्रह गरेकी छन्। प्रहरीले उनलाई

निजामती कर्मचारीको अवकाशका लागि उमेरको हद ६० वर्ष

काठमाडौं, माघ २९ । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७

पक्राउ परेकी झँक्रीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुन सक्ने

काठमाडौं , माघ २९ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई दोषी ठहर भएको अवस्थामा ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित

रामकुमारी झाँक्रीलाई ओलीको ठाडो आदेशमा पक्राउ गरियो: अध्यक्ष प्रचण्ड

काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

रामकुमारी झाँक्रीको रिहाइ माग गर्दै प्रदर्शन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र भएको टिप्पणी

काठमाडौं, माघ २९ । सरकारले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । पक्राउ परेसँगै रिहाइको माग गर्दै पर्दशन गर्न सुरु भएको छ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी झाँक्रीको

झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवासमा, पक्राउ पूर्जी लिएर आउनुस्: नेता झाँक्री

काठमाडौं, २९ माघ । काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । उनले भने, ‘राजनीतिक मुद्दा