
सातै प्रदेशमा भूमि बैंक स्थापना हुने
काठमाडौं , जेठ १५ । सरकारले आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने गरी कम्तिमा ५० शाखा सञ्चालन गर्ने जनाएको छ । भूमि व्यवस्थापन, सामूहिक खेति लगायत भू–उपयोग

बजेटः स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियोजन
काठमाडौँ, जेठ १५ । सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षमा १ खर्ब ७७

विद्यार्थीलाई ल्यापटप किन्न ऋण, निःशुल्क सिम दिइने
काठमाडौं , जेठ १५ । सरकारले ल्यापटप खरिद गर्न विद्यार्थीलाई सहुलियत ऋण दिने भएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसका

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा, कृषिको बजेट बढ्यो , ४५ अर्ब ९ करोड विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ । अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना

वृद्धभत्ता बढ्यो, मासिक ४ हजार पाउने
काठमाडौँ, जेठ १५ । सरकारले आर्थिक बर्ष २०७८/ ७९ बजेट मार्फत सामाजिक सुरक्षाभत्तामा ३३ प्रतिशत बृध्दि गरेको छ। यो बृध्दिसँगै अब जेष्ठ नागरिकलाई दिइने भत्ता चार हजार बनाएको छ ।

चक्रवात यासको प्रभाव कायमै : यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ , जेठ १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा चक्रवात यास पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी: सभामुख सापकोटा
काठमाडौं , जेठ १५ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै

नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौ , जेठ १५ । नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै
काठमाडौं, जेठ १५ । सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार सवा

आज गणतन्त्र दिवस मनाइँदै, राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै
काठमाण्डौ , जेठ १। आज गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय






