Jagaran News

प्रधानमन्त्री ओलीको राष्‍ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १.गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं

आवश्यक परे स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणलाई मध्य नजर गर्दै आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य उपचारका लागि

निर्वाचनका लागि सबै दल सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, भने -खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई

काठमाडौँमा उपत्यकामा आज कति थपिए ?

काठमाडौं , जेठ १४ । काठमाडौँ उपत्यकामा एकै दिन २३ सयभन्दा बढी संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र १७ सय ९६ संक्रमित फेला परेका छन् । त्यस्तै, ललितपुरमा

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन शुरु

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन शुरु गरेका छन् । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । सँगै सरकारले शनिबार अध्यादेशमार्फत

थप ६ हजार ९५१ जनामा संक्रमण पुष्टि , ९६ जनाले ज्यान गुमाए

काठमाडौं , जेठ १४ । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन्

अबको १० दिनभित्र ५० लाख डोज खोपको टुङ्गो लाग्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं , जेठ १४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको १० दिनभित्र नेपालमा ल्याउने ५० लाख डोज खोपको टुङ्गो लाग्ने बताएका छन् । स्वास्थ्य पत्रकारहरुसँग भर्चुअल कुराकानी गर्दै मन्त्री ज्ञवालीले यस्तो

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाण्डौ, जेठ १४ । प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको आजको सुनुवाइ सकिएको छ । रिट निवेदक पक्षका वकिल र

संविधान नै समाप्त हुने खतरा बढेको चार पूर्वप्रधानन्यायाधीशको ठहर (विज्ञप्तिसहित)

काठमाडौं, जेठ १४ । चार पूर्व प्रधानन्याधीशले पुनः संसद् विघटन गर्नुले फागुन ११ गते भएको सर्वोच्च अदालतको फलैसलाको मर्म र भावनाको सम्मान नभएको बताएका छन् । आज ९शुक्रबार० एक विज्ञप्ति

चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल : अर्थमन्त्री पौडेल

काठमाडौं, जेठ १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रालयको दाबी, सुरक्षामा ध्यान दिन निर्देशन

काठमाडौं , जेठ १४ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने माथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने जो कोहीलाई

पोखरा महानगरकी उपमेयरको ४ वर्ष: महानगरलाई उत्कृष्ट बनाउँर्छौं (अन्तर्वार्ता)

महानगरपालिकामा उपमेयर भएर आएपछिका ४ वर्ष कसरी बित्यो ? गएको ४ वर्ष कसरी बित्यो भन्नु पर्दा सुरुको वर्ष संघीय शासन व्यवस्था नयाँ भएको कारण ऐन कानुनहरु पनि नबनेको अवस्था थियो