Jagaran News

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं, असार ४ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

काठमाडौं , असार ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए

मेगा बैंकका ग्राहकले हरेक बिहीबार दराजबाट सामान किन्दा १५ प्रतिशत सम्म छुट पाउने

काठमाडौँ , असार ३ । मेगा बैंकका ग्राहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा

काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?

काठमाडौं , असार ३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर

थप २, ६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ को मृत्यु

काठमाडौं , असार ३ । पछिल्लो २४ घण्टामा २, ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ५३५ सवारी साधनमाथि कारबाही

काठमाडौँ, असार ३ । निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकामा सवारी साधानको अत्यधिक चाप बढेको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन

जीवन विकास लघुवित्तको आईपीओ असार ११ देखि !

काठमाडौं , असार ३ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ११ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७

पहिरो खसेर बन्द भएको पाल्पा–बुटवल सडक तीन दिनपछि खुल्यो

काठमाडौं, असार ३ । पहिरो खसेर बन्द भएको पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल

मनाङमा तीन दिनदेखि बाढी-पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं, असार ३ । मनाङमा बाढी पहिरोका कारण तीन दिनदेखि फसेका ३५ जनाको आज ९बिहीबार० उद्धार गरिएको छ । बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको हो

अब टिकटकमा ३ मिनेटसम्मको भिडिओ राख्न पाइने

काठमाडौँ , असार ३ । टिकटक संसारभर लोकप्रिय एपमध्येको एक हो । यसको लोकप्रियता नेपालमा पनि बढ्दो छ । धेरै जनाले यही माध्यमबाट आफ्नो प्रतिभा देखाउन पाएका छन् । मनोरञ्जन

बाढी–पहिरोः पीडितलाई उद्धार र राहतका कार्य व्यवस्थित गर्न खनाल–नेपाल समूहको आग्रह

काठमाडौं , असार ३ । नेकपा (एमाले)को खनाल–नेपाल समूहले बिहीबार स्थायी कमिटी बैठक बसेर उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बाढी, पहिरो र डुबानबाट पीडित

सेयर बजारमा आज पनि गिरावट, साढे ४ अर्बले खुम्चियो कारोबार रकम

काठमाडौं, असार ३ । सेयरबजारमा आज पनि गिरावट देखिएको छ।बजार परिसूचक नेप्से १.२९ अंकले घटेको दिन क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ५८ अंकले ओरालो