Jagaran News

कर्णाली प्रदेशः तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको निर्देशन

काठमाडौं, असार ४ । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत

आधिकारिकता दाबी गर्दै यादव समूह निर्वाचन आयोग पुग्यो

काठमाडौं, असार ४ । विभाजननजिक पुगेको जसपा विवाद फेरि निर्वाचन आयोग पुगेको छ । शुक्रबार आधिकारिकताको माग गर्दै जसपाको बहुमत पक्षका संघीय अध्यक्ष उपेन्द्र यादवसहित डेढ दर्जन नेता पुनः निर्वाचन

कांग्रेस केन्द्रीय समिति बैठक: सरकारले निषेधाज्ञालाई सत्ता जोगाउने अस्त्र बनायो

काठमाडौँ , असार ४ । सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने अस्त्रका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञालाई सरकारले आफ्नो

महाकाली र सेती नदी आसपासका नागरिकलाई सर्तक रहन प्रशासनको आग्रह, पानीको बहाव बढ्यो

काठमाडौं, असार ४ । लगतारको वर्षाले महाकाली र सेती नदीका साथै अन्य खोलाहरुमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेका छन् । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा– कञ्चनपुरतर्फ बग्ने

सिन्धुपाल्चोकका दुई गाउँपालिकालाई काठमाडौं महानगरले ५०-५० लाख दिने

काठमाडौँ , असार ४ । काठमाडौँ महानगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ दिने भएको छ । मेयर विद्यासुन्दर

बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ, असार ४ । बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाले ज्यान गुमाएका छन् भने ३० जना बेपत्ता छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार

मेलम्ची बाढीमा परेका २० जना अझै बेपत्ता

काठमाडौं, असार ४ । मेलम्ची बाढीमा २० जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीमा हराइरहेकाहरूको विवरण संकलन गर्ने क्रममा २० जना बेपत्ता भएको पाइएको जनाएको छ। प्रशासनले गएको

आज पनि देशका धेरै भागमा भारी वर्षाको सम्भावना , यी जिल्लामा बढी सावधानी अपनाउन आग्रह

काठमाडौं, असार ४ । मनसुनको शुरुवातसँगै बाढी–पहिरोले देशका विभिन्न जिल्लामा बितण्डा मच्चाएको छ । मनसुनको शुरुवातमै भएको भारी बर्षाका कारण आएको बाढी–पहिरोले ठूलो धनजनको क्षति गरेको छ । आज पनि

टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै

काठमाडौं , असार ४ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदैछ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । साउथह्याम्पटनमा हुने फाइनल टेस्ट

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

काठमाडौं, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज  विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्

आर्थिक क्षेत्र खुकुलो बनाउँदै ‘स्मार्ट लकडाउन’ को तयारी, ५–६ जना बढी भेट्न नपाउने

काठमाडौं, असार ४ । कोरोना संक्रमणमा केही कमी आएपछि सरकारले ‘स्मार्ट लकडाउन’को अवधारण अघि बढाएको छ । संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्रलाई बिस्तारै खुला गर्ने सरकारको योजना छ । प्रधानमन्त्री केपी

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं, असार ४ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस