Jagaran News

यस वर्षको होली पर्व पनि घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं , चैत ११ । यस वर्षको रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । तर यसपाली पनि होली धुमधामका साथ मनाइन नपाइने भएको

थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना निको भए, एक जनाको मृत्यु

काठमाडौं , चैत ११ । नेपालमा बुधबार थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत ११ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बुधवार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्पन्न भएको हो । संचालक समितिका

४१ अङ्कले बढ्यो नेप्से , साढे ६ अर्बको कारोबार

काठमाडौं , चैत ११ । शेयर बजार परिसूचक नेप्से बुधवार ४१ अङ्कले बढेको छ । जलविद्युतबाहेक सबै समूहको शेयर बढेपछि नेप्से ४१ दशमलव तीन अङ्कले बढेर २५ सय ७० दशमलव

सङ्क्रामक महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव: भारतमा कोरोना वृद्धि , सतर्कता खोइ ?

काठमाडौँ , चैत ११ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको

त्रिदेशीय फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं, चैत ११ । त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा

नेपालीको भविष्य र आत्म निर्णयको अधिकार धरापमा पर्यो : प्रचण्ड

काठमाडौं, चैत ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको निर्णय गर्ने अधिकार खोसेर आदेश पालक बनाउन खोजिएको बताएका छन्। बुधबार काभ्रेको धुलीखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार

घट्दो क्रममा रहेको संक्रमण दर फेरि बढ्न थाल्यो , नेपालमा कोरोनाको दोस्रो लहरको त्रास कति ?

काठमाडौँ , चैत ११ । नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि बढ्न थालेको छ  । उता छिमेकी मुलुकमा भाइरस संक्रमण दिनदिनै बढ्दो क्रममा छ । यसले गर्दा

आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन

काठमाडौँ, चैत ११ । आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन भएको छ । आयोगका अध्यक्ष सहित पाँचै जना पदाधिकारीको ६ वर्षे कार्यकाल सकिएसंगै आयोग पदाधिकारीविहीन भएको हो । पाँचै जना पदाधिकारीको

बलिवुड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण

काठमाडौँ , चैत ११ । बलिवुडका प्रख्यात अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण भएको छ । बलिवुडका प्रख्यात कलाकार कार्तिक आर्यन, रणबीर कपूर, मनोज बाजपेयी पछि अहिले आमिर खान पनि कोरोना

ज्योति लाइफ इन्सुरेन्सको साधारण शेयर १३ गते बाँडफाँट हुने

काठमाण्डौ , चैत ११ । धेरै लगानीकर्ताको पर्खाईको रूपमा रहेको ज्योति लाइफ इन्सुरेन्सको साधारण शेयरको चैत १३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलका अनुसार चैत १३

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं, चैत ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको