Jagaran News

आजको मौसमः मेघगर्जनसहित वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

काठमाडौँ, चैत १५ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ

हिमाली र पहाडी जिल्लामा आज हर्षोल्लासका एकापसमा रंग खेली होली मनाइँदै

काठमाडौँ, चैत १५ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको

एक–दुई दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं, चैत १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दिएको समर्थन अब एक–दुई दिनभित्रै फिर्ता लिने बताएका छन् । आज प्रज्ञा प्रतिष्ठान डबलीमा नागरिकको प्रश्नको जवाफ

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

काठमाडौँ , चैत १४ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन

थप ८५ जनामा कोरोना पुष्टि, ९३ जना संक्रमण मुक्त, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८५ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, चैत् १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान

थ्री नेसन्स कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौँ , चैत १४ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना, सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौँ, चैत १४ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ

पाँच दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं , चैत १४ । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं , चैत १४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज ९शुक्रबार० निधन भएको छ । गएको फागुन १४ गते मष्तिष्काघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता

काठमाडौंमा वायु प्रदूषण निकै बढ्यो, स्वास्थ्य मन्त्रालयले भन्यो – घरबाहिर ननिस्कौं, मर्निङ वाक् नगरौं

काठमाडौं , चैत १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै सावधानी अपनाउन अपील जारी गरेको छ । मन्त्रालयले घर बाहिर खुला स्थानमा नबस्न, मर्निङवाक

इजिप्टमा रेल दुर्घटना , ३२ को मृत्यु, ६६ जना घाइते

काठमाडौं, चैत १४ । इजिप्टमा रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।शुक्रबार भएको घटनामा अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।