
स्वास्थ्योपचार र मानवअधिकारको संरक्षण गरियोस्: आयोग
काठमाडौं , जेठ १७ । राष्ट्रिय मानवअधिकार आयोगले अहिलेको संकटको समयमा नागरिकको स्वास्थ्य उपचारलगायत अधिकारहरु जोखिममा पर्न गएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कास्की, मोरङ, झापालगायत जिल्लाहरुमा अक्सिजन, आईसीयू तथा

काँग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्योः मन्त्री ढकाल
काठमाडौं, जेठ १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन् । मन्त्री ढकालले नेकपा-एमाले) र

सिरहामा कार्यरत सहायक निरीक्षकसहित तीन प्रहरी निलम्बित
काठमाडौं, जेठ १७ । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान

डुबेर एकै घरका दुई बालकको मृत्यु
काठमाडौं, जेठ १७ । महोत्तरीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई जना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको

बजेटमा किन राखिएन चुनावी खर्च ?
काठमाडौं, जेठ १७ । सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज हुँदै , नतिजा भर्चुअल माध्यमबाट
काठमाडौं , जेठ १७ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा

कोरोना महामारीः संक्रमित घट्दै, निको हुने बढ्दै
काठमाडौं, जेठ १७ । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक

दुई न्यायाधीशसामु नैतिक प्रश्न– विवादबीच इजलासमा बस्ने कि नजिर मानेर बाहिरिने ?
काठमाडौं, जेठ १७ । प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित परेका रिटउपर सुरु भएको बहसमा निवेदक र विपक्षी दुवैले संवैधानिक इजलास गठन र अदालतको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । निवेदक पक्षले विघटनसँग ‘सार्थक सम्बन्ध’

उपत्यकामा जेठ २० पछि निषेधाज्ञा सहज बनाउने तयारी, होला त जनजिवन सहज ?
काठमाडौं , जेठ १६ । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा रहेको छ । जुन सकारात्मक संकेत हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण

भीम रावलको टिप्पणी -एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती
– काठमाडौँ , जेठ १६ । नेता भीम रावलले एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको

उपत्यकामा संक्रमितको संख्या घट्दै, आज १ हजार ९३ जना थपिए
काठमाडौँ, जेठ १६ । पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्दो दरमा पाइएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण

उपप्रधानमन्त्री पोखरेलले लिए साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्थाबारे जानकारी
काठमाडौं , जेठ १६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था



