Jagaran News

साताको पहिलो दिन शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब बढीको कारोबार

काठमाडौँ, जेठ १६ । साताको पहिलो दिन आइतबार शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । शेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो

थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु

काठमाडौं , जेठ १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, जेठ १६ । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक सोमवार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज

देशको लागि अनिष्ठ हुने काम भइरहेको छ, नेतृत्व तह नै अनुशासनहीन र अराजक: प्रधानमन्त्री ओली

काठमाडौँ, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कारबाहीमा परेका नेता माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला

अर्थमन्त्री पौडेलको जवाफ- बजेट सुनाउन होइन कार्यान्वयनका लागि हो

-काठमाडौं , जेठ १६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। शनिबार प्रस्तुत भएको आर्थिक वर्ष २०७८/ ७९ को बजेटमाथि आएका प्रतिक्रियाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो

हेलिकप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

काठमाडौं, जेठ १६ । एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन। वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा काठमाडौं लैजाने

आज पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं , जेठ १६ । आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।

वर्षौपछि गाउँमा अस्थायी प्रहरी चौकी स्थापना, गाउँले खुशी

डोटी, जेठ १६ । भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा

ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षका १२ जना माथि कारवाही हुन सक्ने !

काठमडाौं, जेठ १६ । प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक साँझ ५ बजे बालुवाटारमा बोलाएका हुन् । आज बस्ने बैठकमा माधव नेपाल पक्षका

राष्ट्रपति र प्रधानमन्त्रीको कदमको राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं, जेठ १६ । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय गरेको छ

एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने बोर्डको निर्णय

काठमाडौँ, जेठ १६ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार बसेको बैठकले एसईई

युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीले जित्यो

काठमाडौं, जेठ १६ । यस वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । पोर्चुगलमा गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै