Jagaran News

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि

काठमाडौं, असोज ९ । कोरोनाभाइरसविरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो

अबको चुनावपछि देशबाट एमाले सकिन्छ : अध्यक्ष नेपाल

काठमाडौं, असोज ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावपछि देशबाट एमाले सक्किने दाबी गरेका छन् । मकवानपुरको हेटौंडामा आयोजित आफ्नो पार्टीको भेलालाई आज सम्बोधनका क्रममा एमालेबाट विभाजित

ईपीएलको पहिलो खेलमा ललितपुरलाई काठमाडौंले ७ विकेटले हरायो

काठमाडौं, असोज ९ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्स पराजित भएको छ। ललितपुर पट्रियोट्सलाई काठमाडौं किंग्स इलेवेनने ७ विलेटले हराएको हो। १५८ रनको

सभापतिमा उमेदवारी दिने प्रकाशमानको घोषणा

काठमाडौं, असोज ९ ।  महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा उमेदवारी घोषणा गर्नेक्रम बढ्दो छ । यसैबीच  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् ।

नेपालमा कति छन् अखबार र अनलाइन ?

काठमाडौं, असोज ९ ।  मुलुकभर दर्ता भएका पत्रपत्रिकाको संख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट

नेपाली बालिका बलात्कार गर्ने अभियुक्तलाई भारतको अदालतले दियो फाँसीको सजाय

काठमाडौं, असोज ९ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक जनालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ । चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा

प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं , असोज ९ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त वर्ष आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश प्रस्ताव

प्रधानमन्त्री देउवा र जलवायु सम्मेलनका दूत फ्लार्टीबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाडौं, असोज ९ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)का दूत केन ओ फ्लार्टीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र फ्लार्टीबीच कोप–२६ मा नेपालको सहभागीताको तयारी तथा नेपाल–बेलायतको

गठबन्धन दलसम्बन्धी मुद्दाका कारण मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भयो : प्रकाशमान सिंह

काठमाडौं, ९ असोज । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर

९५ लाखसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ

काठमाडौँ, असोज ९ । काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार

गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँछ: देउवा

काठमाडौँ, असोज ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, तेस्रो धारका नेता असन्तुष्ट

काठमाडौं, असोज ९ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन्