
चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाडौं, असार ११ । आज पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज विहानैदेखि प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा

काठमाडौँ उपत्यकामा ३३५ संक्रमित थपिए
काठमाडौँ, असार १० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३४ जना, भक्तपुरमा ३३ जना

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान
काठमाडौं, असार १० । राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी हुन्। यही असार १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन

प्रतिनिधि सभा विघटन : दोस्रो दिनको सुनुवाइमा ८ वरिष्ठ अधिवक्ताले गरे बहस
काठमाडौं, असार १० । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस बिहीबारका लागि सकिएको छ। संवैधानिक इजलासमा जारी सुनुवाइको दोस्रो दिन बिहीवार ८ जना वरिष्ठ अधिवक्ताले

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई
काठमाडौं , असार १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग,

थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु, २ हजार ५१८ जना निको भए
काठमाडौं , असार १० । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, को- को भए ? (सूचीसहित)
काठमाडौँ, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका

ओलीका कारण देश संकटमा पर्यो, जोगाउने प्रयासमा लागेका छौंः नेता नेपाल
काठमाडौं, असार १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका कारण देश संकटमा परेको र आफूहरूले संकटबाट देशलाई जोगाउने प्रयास गरिरहेको बताएका छन् । ‘देश संकटमा गयो । भड्खालोमा

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ खर्बमा खुम्चियो
काठमाडौं, असार १० । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से १६ दसमलव ९६ अंकले घटेर २८ सय ४३ बिन्दुमा झरेकोमा सेन्सिटिभ

‘ राष्ट्रपति र प्रधानमन्त्रीबाट देशलाई संकटमा धकेल्ने काम भयो’
काठमाडौं, असार १०। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश र संविधान संकटमा परेको बताएका छन् । आज सम्पादकसँगको

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएकोछ । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च

लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै
काठमाडौँ , असार १० । लोक सेवालगायत ११ वटा संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति हुँदै छन् । संवैधानिक परिषद्ले सिफारिस गरेका लोक सेवा आयोगलगायत विभिन्न ११ वटा आयोगका अध्यक्ष



