
देशभर रातिदेखि नै निरन्तर वर्षा, पाँच प्रदेशमा ठूलो पानी पर्ने, तटीय क्षेत्रमा बाढीको जोखिम
काठमाडौं, असार १७ । देशभर फेरि मनसुन सक्रिय भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश–१, प्रदेश–२,

राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ, असार १६ । राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग राख्दै ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले काठमाडौँमा प्रदर्शन

ओलीको निर्णयपछि माधव पक्षले बोलायो स्थायी समिति बैठक, मूल्यको राजनीति छाडिन्न: नेता नेपाल
काठमाडौं, असार १६ । ओलीको निर्णयपछि माधव पक्षले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बैठक बोलाएको माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिईन् । बिहीबार बस्ने बैठकमा विकसित राजनीतिक

क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाको मृत्यु
काठमाडौं , असार १६ । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको त्यहाँको

सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दिइन् उजुरी, हदै सम्मको कारबाही गर्नुपर्ने माग
काठमाडौं , असार १६ । दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । बुधबार

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, १६ असार । संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै अदालतमा

थप २ हजार ८९२ जनामा कोरोना संकंमण पुष्टि, ४१ को मृत्यु, आज निको कति भए ?
काठमाडौँ, असार १६ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार

नेपालमा ८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
काठमाडौं, असार १६ । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को नौ महिना ९गत साउनदेखि चैत

जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक , प्रतिसाता २१ उडान हुने
काठमाडौं, असार १६ । जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तालिका स्वीकृत गरेको छ । जसअनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय

आज पनि घट्यो नेप्से
काठमाडौं , असार १६ । नेप्सेमा आज बुधबार पनि गिरावट आएको छ । नेप्से आज चार दसमलव १३ अंकले घटेर २८ सय २३ दसमलव ८७ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि एक

माछापुच्छ्रे बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति
काठमाडौं , असार १५ । माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले मोबैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । यो सँगै बैंकले

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
काठमाडौँ , असार १६ । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद



