
व्यवसायका लागि वातावरण सहज बनाइदिन सुरक्षा निकायलाई गृहमन्त्री खाणको निर्देशन
काठमाडौं, कातिक २३ । गृहमन्त्री बालकृष्ण खाणले व्यापार–व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले

नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकबाट २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने
काठमाडौं, कात्तिक २३ । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरतलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको

प्राइम लाइफको साधारणसभा १९ मंसिरमा, लाभांश प्रस्ताव विशेष एजेण्डा
काठमाडौं, कात्तिक २३ । प्राइम लाइफ इन्स्याेरेन्सले १९ मंसिरमा १४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा दिउँसो २ बजे सुरु हुनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले १०

राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
काठमाडौं , कातिक २३ । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी

सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने
काठमाडौं, कातिक २३ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने भएका छन्। प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरूको आन्तरिक छलफलपछि अन्य रिट नहेर्ने निर्णय भएको छलफलमा सहभागी एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी

विराटनगर कारागारमा झडप, चौकीदार गुरूङसहित ६ घाइते
काठमाडौं, कातिक २३ । विराटनगर कारागारमा झडप भएको छ । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको हुन पुगेको हो । आज बिहान १० बजे

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैनः बार अध्यक्ष श्रेष्ठ
काठमाडौँ , कार्तिक २३ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै
काठमाडौं, कात्तिक २३ । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् । प्रधानसेनापति शर्मालाई

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने
काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
काठमाडौं,कातिक २३ ।। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् ।

सुन्दरीजलमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
काठमाडौँ , २२ कात्तिक । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता
काठमाडौँ , २२ कात्तिक । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । यहाँ गत महिना







