महाधिवेशनका लागि तयार हुदैँ राप्रपा (फोटो सहित)

काठमाडौँ , १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ ।

उद्घाटन सत्रका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा स्टेजलगायत तयारीका काम ९८ प्रतिशत सकिएको नेतृ कुन्ती शाहीले जानकारी दिइन् ।

महाधिवेशन १७ गतेसम्म चल्नेछ । यसपटक अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्