
एसईई परिक्षको परिक्षा तालिका सार्वजनीक, यस्तो छ परीक्षा तालिका
काठमाडौं, २७ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षको परिक्षा तालिका सार्वजनीक भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवनमा
काठमाडौं, २७ माघ। पछिल्लो राजनीतिक घटनाक्रमबा बारेमा विषेष छलफल लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक प्रज्ञा भवन कमलादीमा माघ २८ गते (भोलि) बोलाइएको हो

धमाधम पार्टी छाड्ने क्रम चलेपछि राप्रपाको पदाधिकारी बैठक बस्दै
काठमाडौँ , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक आज काठमाडौँमा बस्दै छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा

कांग्रेस कार्य सम्पादन समितिको बैठक आज बस्दै, के छ एजेण्डा ?
काठमाडौं, माघ २७ । सत्तारुढ नेपाली कांग्रेसको आज (बिहीबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । दिउँसो २ बजे केन्द्रीय कार्यालय (सानेपा) मा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले

आजदेखि मौसम सुधारको सम्भावना
काठमाडौं, माघ २८ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

रविन्द्र मिश्रलाई चुनावमा सहभागी हुन नदिन माग गर्दै सर्वोच्चमा मिलन पाण्डेको रिट
काठमाडौं । विवेकशील साझा पार्टीमा जारी विवादमा केन्द्रीय संयोजक मिलन पाण्डे समूहले पार्टीका अर्का संयोजक (अध्यक्ष) रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । अवैधानिक कारबाही

शम्सेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं, २६ माघ। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत कोहलपुर नगरपालिका वडा नं.१५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र

सरकारले गर्न सकेन पुँजीगत खर्च !
काठमाडौं,माघ २६ । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा

एसईई परिक्षा वैशाख ९ गतेदेखि हुने
काठमाडौं , माघ २६ । माध्यामिक शिक्षा परीक्षा ( एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन

कोरोना अपडेटः २४ सय संक्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं, माघ २६ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ३५६ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य

वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ
काठमाडौं, माघ २६ । सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यसविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ। ५ वर्ष पूरा कार्यकाल काम

रेमिट्यान्स ५.५ प्रतिशतले घट्यो, ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ भित्रि्यो
काठमाडौं, माघ २६ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको






