Jagaran News

गठबन्धनले देशलाई असंवैधानिक बाटोमा लान खोज्दै छ: ओली

काठमाडौं, माघ २८ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह

१८ वर्ष माथिकालाई बुस्टर डोज खोप फागुन १ गतेदेखि !

  काठमाडौं, माघ २८ । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबैलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन १

साताको सेयर बजार : नेप्से परिसूचक ७५.१८ अंकले गिरावट

काठमाडौं, माघ २८ ।  पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २

फेरि पनि अध्यक्ष नेपालले भने- यथास्थितिमा एमसीसीको समर्थन गर्न सकिन्न

काठमाडौं, माघ २८ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने बताएका छन् । शुक्रबार बिहान वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत

कमल थापा नयाँ दल दर्ताको तयारीमा

काठमाडौं, माघ २८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राजतन्त्र परित्यागको घोषणा गरेका पूर्व उपप्रधानमन्त्री कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । थापा समूहको बिहीबार राजधानीमा बसेको बैठकले चाँडै दल

यस्तो रहने छ आजको मौसम, कुन प्रदेशमा कस्तो ?

काठमाडौं , माघ २८ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका

आजदेखि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ (मूल्य सूचीसहित)

काठमाडौं, माघ २८ ।  आज (शुक्रबार) देखि दूधको उपभोक्ता मूल्य ८५ रुपैयाँ कायम भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ बाट बढाएर ८५ पुर्‍याएको

दाङ तुलसीपुरको जुत्ता गोदाममा भीषण आगलागी, पाँच जनाको घरभित्रै फसेर मृत्यु

काठमाडौं, माघ २८ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ । राति

फागुन १ गतेबाट त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं , माघ २७ । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ । बिहीबार एक सूचना जारी गरेर त्रिविले क्याम्पसरविभागरस्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार

माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, कारण यस्तो छ

काठमाडौँ, माघ २७ । माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । मनोरञ्जन रमण शर्माको अध्यक्षतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको

कोरोनाबाट थप १२ जनाको मुत्यु , १,३६९ संक्रमित थपिए

काठमाडौं , माघ २७ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोभिड १९ संक्रमित थपिएका छन् । ११ हजार ८८० वटा नमुनामा परीक्षण गर्दा १,३६९ नमुनामा संक्रमण पुष्टि