
कुन-कुन निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउँछन् ?
काठमाडौं, कार्तिक १ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका

अमेरिकाबाट फर्किए अर्थमन्त्री शर्मा
काठमाडौं, कार्तिक १ । अर्थमन्त्री जनार्दन शर्मा स्वदेश फर्किएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन गत असोज २४ मा अमेरिका गएका थिए।

वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाए
काठमाडौं, कार्तिक १ । वाणिज्य बैंकहरुले आज (मंगलबार) देखि लागू हुने गरी कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर पुरानै कायम राख्दै कर्जाको मात्रै ब्याजदर बढाएका हुन् । विभिन्न

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले बिशेष

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव
काठमाडौं, कार्तिक १ । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहँुदा उपभोक्तालाई

बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, कार्तिक १ । नेपाली बजारमा मंगलबार सुन र चादीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो। यससँगै छापावाल

सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु
काठमाडौं, कार्तिक १ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी

देशभर अवरुद्ध सडक तत्काल संचालनमा ल्याउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं, कार्तिक १ । गृह मन्त्रालयले वर्षातका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा

तापक्रम घट्दै, चिसो बढ्दै
काठमाडौं, कार्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार

चुनावी अर्थतन्त्र : औपचारिक खर्च मात्रै ३४ अर्ब
काठमाडौं, कार्तिक १ । आसन्न निर्वाचनमा सवा ३४ अर्ब रुपैयाँ वैधानिक रूपमै खर्च हुने देखिएको छ । सरकारले निर्वाचन प्रयोजनका लागि २० अर्ब चार करोड ८३ लाख बजेट छुट्याएको छ भने

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’, यस्ता छन् सुविधा
काठमाडौं, असोज ३१ । नेपाल टेलिकमले ‘अटम अफर २०७९’ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्याधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र

डेङ्गुबाट ४८ जनाको मृत्यु, ७७ जिल्लामै फैलियो
काठमाडौँ, असोज ३१ । हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका

