Jagaran News

ओलीप्रति हर्कको कटाक्ष : हाउडेले कोसीको पानी ल्याउँछु भनेर चुनौती नदिँदा हुन्छ

काठमाडौं, कार्तिक २५ ।  धरानका मेयर हर्क साम्पाङले नेकपा एमाले का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै कोसीको पानी ल्याउने ओलीको भाषणलाई ‘गफ’ भनेका छन्। सामाजिक सञ्जाल फेसबुकमा ओलीप्रति तीखो टिप्पणी

संसदीय चुनावको रौनकमा कहाँ के गर्दै छन् महानगरका ६ मेयर ?

काठमाडौं, कार्तिक २५ , देश प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा छ । अबको एक सातापछि खुला चुनाव प्रचारप्रसारको समय पनि सकिँदैछ । अहिले प्रमुख दल र तिनका उम्मेदवार मात्र होइन,

प्रभावकारी बन्दै टेलिकमको ‘ग्रुप एसएमएस’ सेवा

काठमाडौं, कार्तिक २५ – नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको जनाएको छ। यो सेवा अन्तर्गत आफ्नै मोबाइल

संघीयता देशका लागि घाँडो हो, छिटो खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं, कार्तिक २५।  राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन्। काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने

मुस्ताङको कलात्मक पहाड (फोटोफिचर)

काठमाडौ । उपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाड । यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौंको सीतापाइलामा सानिमा बैंकको शाखा

काठमाडौँ , कार्तिक २५ । सानिमा बैंक लिमिटेडले काठमाडौंको सीतापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन शुक्रबार सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र

पल शाहले दिए फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन, सफाइ दिन माग

काठमाडौँ , कार्तिक २५ । ।  नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश उल्टाएर

तलब-भत्ता नलिने राप्रपा नुवाकोटका उम्मेदवार दिपेश लामाको घोषणा

नुवाकोट – मतदाताको घरदैलोमा विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा नुवाकोटका एक उम्मेद्वार भने फरक देखिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं २ को अध्यक्ष एवम् नुवाकोट

निर्वाचन नजिकिँदै: शीर्षनेताहरु चुनावी दौडमा व्यस्त, देउवा र प्रचण्ड चितवनमा, ओली धरानमा

काठमाडौं, कार्तिक २५ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत

अबको बाँकी जीवन देशको विकास र समृद्धिमा खर्चिन्छु : प्रचण्ड

काठमाडौं, कार्तिक २५ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि

शनिबार स्वदेश फर्कंदै राष्ट्रपति

काठमाडौं, कार्तिक २५ ।  राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै छिन्। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी

गठबन्धनले खारेज गरेका सबै लोकप्रिय कार्यक्रम एमालेले ब्युँताउँछ: केपी ओली

काठमाडौं, कार्तिक २५ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि गठबन्धनले खारेज गरेका सबै लोकप्रिय कार्यक्रम एमालेले ब्युँताउने बताएका छन्। शुक्रबार झापाको शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन