Jagaran News

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम शुरू

काठमाडौं, मंसिर २८ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने

काठमाडौं, मंसिर २८ ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन

अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, मंसिर २८ ।  टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । सरकारले गत आइतवार टीकापुर घटनामा

कोरोना विरुद्धको करिब ५० लाख मात्रा खोप मौज्दात

काठमाडौं, मंसिर २८ । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ। कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो। स्वास्थ्य

ओली- गुरुङ भेटघाटः वामपन्थी सरकार गठनको चर्चा

काठमाडौं, मंसिर २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देव गुरुङवीच भेटघाट भएको छ। मंगलबार राती बालकोट पुगेर अध्यक्ष ओलीसँग महासचिव गुरुङले भेटघाट गरेका थिए। कांग्रेसले

प्रतिनिधिसभामा कति पुरुष र महिलाकाे प्रतिनिधित्व हुँदैछ ?

काठमाडौं, मंसिर २८ ।  निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ । आयोगको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले नतिजा सार्वजनिक गरेको हो

प्रभु लाइफ इन्स्योरेन्स छैटौँ वर्षमा प्रवेश, वार्षिकोत्सव सम्पन्न

काठमाडौं, मंसिर २८ । प्रभु लाइफ इन्स्योरेन्स बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत

रवि लामिछानेलाई सांसदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, मंसिर २८  । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामिछानको प्रतिनिधसभा सदस्य पद खारेज गर्न  माग गर्दै युवराज पौडेलले रिट

प्रभु क्यापिटलको फ्री डिम्याट न्यानो स्पेसियल अफर सञ्चालन

काठमाडौं, मंसिर २८ । प्रभु क्यापिटलले फ्री डिम्याट न्यानो स्पेसियल अफर सञ्चालन गरेको छ। कम्पनीले ग्राहकहरुको लागि ‘हेलि राइडको सफर’ विथ प्रभु क्यापिटलको न्यानो स्पेसियल अफर नारामा निःशुल्क डिम्याट स्किम

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणाम घोषणा

काठमाडौं, मंसिर २८ ।  निर्वाचन आयोगले  प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक

समानुपातिकबाट निर्वाचित सांसदहरुलाई प्रमाणमात्र वितरण आइतबार हुने

काठमाडौँ , मंसिर २८ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणमात्र वितरण गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आइतबार आयोगकै परिसरमा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र