
फ्रान्ससँग मोरक्को हारेपछि पेरिसमा दंगा
काठमाडौँ , मंसिर २९ । फिफा विश्वकपको सेमिफाइनलमा मोरक्को फ्रान्ससँग हारेपछि मोरक्को समर्थकहरूले पेरिस र ब्रसेल्सका सडकमा झडप गरेका छन् । फ्रान्सका कतिपय स्थानमा मोरक्को र फ्रान्स समर्थकबीच भिडन्त पनि

भ्रष्टाचार नियन्त्रण गर्ने विद्यार्थीलाई अख्तियारले अनुसन्धान वृत्ति दिने
काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीहरूलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ । विश्वका

तराई/मधेसमा हुस्सु कुहिरोले आन्तरिक उडान प्रभावित
काठमाडौं, मंसिर २९ । तराई/मधेसमा बाक्लो हुस्सु÷कुहिरो लागेसँगै भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन

प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत
काठमाडौं, मंसिर २९ । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन

राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो ‘बेस्ट मेनेज्ड कमर्सियल बैंक’ अवार्ड
काठमाडौं, मंसिर २९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल ब्यान्क अफ दि इयर २०२२’ अवार्ड

शीर्ष नेताहरुसँगकाे भेटघाट कुनै पद प्राप्तिका लागि होइनः नेता केसी
काठमाडौ., मंसिर २९ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्। नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
काठमाडौ., मंसिर २९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौ., मंसिर २९ । नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भएको

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानले उच्च सम्मान प्रदान गर्दै
काठमाडौ., मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई

एक वर्षभित्रै कोरियाले ४० हजार कामदार लैजाने
काठमाडौं, मंसिर २९ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार

चिसो बढ्यो, कस्तो छ आजको मौसम ?
काठमाडौं, मंसिर २९ । हाल तराई भूभागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

राष्ट्रपतिले कहिले गर्लिन् नयाँ सरकार गठन आह्वान ?
काठमाडौँ , मंसिर २९ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा
