
कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत छुट दिने
काठमाडौं , असोज ३० । कात्तिक महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटेको हो

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
काठमाडौं, असोज ३० । यसपालिको मनसुनका समयमा देशभर विपतजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित
काठमाडौं , असोज ३० । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो । न्यायाधीश

विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ
काठमाडौं, असोज ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेप्सेमा हरियाली: १३ दशमलव १८ अङ्कको वृद्धि
काठमाडौं, असोज ३० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को

अर्थतन्त्रका मुख्य सूचक सकारात्मक, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा
काठमाडौं, असोज ३० । चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ महिनामा चालु खाता २३

निजी स्रोतका शिक्षकलाई प्रधानाध्यापकले बाँडे आफ्नै तलब
काठमाडौं, असोज २८ । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची

सुनको भाउ आज एकैदिन झण्डै तीन हजार रुपैयाँले बढ्यो
काठमाडौं, असोज २८ । हप्ताको पहिलो दिन आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ । सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी

यही वर्ष १० विमान थप्छौं, दसैंअघि नै प्रक्रिया सुरु हुन्छ : मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आज (आइतबार) सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)

को हुन् देउवासँग विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्की ?
काठमाडौं, असोज २८ । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको इच्छा विपरित एमालेसँग सहकार्य गरेर मुख्यमन्त्री बनेपछि अहिले केदार कार्कीको चर्चा छ ।

शेखरको चेतावनी- माओवादी पुर्वलडाकुका लागि सेनाको नियमको दुरुपयोग स्वीकार्य छैन
काठमाडौँ । नपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने चेतावनी

मनसुन बाहिरन अझै केही दिन लाग्ने
काठमाडौँ । बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती











