
कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं, भदौ , १५ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको वैधानिकतामाथि सर्वोच्च अदालतमा हालिएको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ। सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र ईश्वरीप्रसाद खतिवडाको इजलासबाट छिनोफानो हुने

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं, भदौ , १५ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान
काठमाडौं, भदौ , १५ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रबार समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल
काठमाडौँ । गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ । राजधानीमा बिहानैदेखि मानिसलाई

सिटिजन इन्सुरेन्सको आईपीओ आजदेखि खुला
काठमाडौँ– सिटिजन लाइफ इन्सुरेन्सले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब

नक्कली नोटसहित तीनजना पक्राउ
काठमाडौं, भदौ १५ । प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ। पैदल हिँडिरहेका रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र

दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न निर्देशन
काठमाडौँ , भदौ १५ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन् । खुलारूपमा बिक्री गरिने दूध र पानीको

चीनले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुर्यायो : जनमोर्चा
काठमाडौँ , भदौ १५ । राष्ट्रिय जनमोर्चाले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको बताएको छ । जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै उक्त राजनीतिक नक्सा तत्काल सच्याउन पनि

सर्वसाधारणका लागि ८ वर्षपछि खुल्यो तातोपानी नाका
काठमाडौँ , भदौ १५ । आठ वर्षपछि आजबाट सिन्धुपाल्चोकको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको छ। चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो। भोटेकोशी गाउँपालिका–२ स्थित

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ , भदौ १५ । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५००

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत प्रस्थान
काठमाडौँ , भदौ १५ । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई विहिबार भारत पनि पठाएको छ ।

विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आज बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री




