Tag: मौसम

चार दिन ठूलो वर्षाको सम्भावना, देशैभर उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, साउन १२ । आजदेखि शुक्रबारसम्म देशभर ठूलो वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ । विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’

यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान

काठमाडौँ, साउन १० । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का

विभिन्न स्थानमा हल्का वर्षा, दिउँसो भारी वर्षाको पूर्वानुमान, कुन ठाउँमा कस्तो ?

काठमाडौँ, साउन ८ । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही

अझै तीन दिन वर्षा हुने, यस्तो छ मौसमको पूर्वानुमान

काठमाडौं। साउन ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ ।देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ

आज पनि भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान

काठमाडौं , साउन १ । सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी

देशभर ठूलो वर्षाः यी नदीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार २८ । मनसुन सक्रिय हुँदा देशभरको मौसम बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार रातीदेखि धेरै भागमा भारी वर्षा हुने भइरहेको हो

ठाउँ ठाउँमा बाढी र पहिरोः अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौं , असार २७ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं , असार २६ । सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा जारी रहने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने मौसमविद्ले बताएका छन् । मनसुनी

नेपालमा मनसुनको नयाँ प्रणाली, आजदेखि भारी वर्षा हुन सक्ने

काठमाडौं, असार १० । आज(बुधवार) देखि नेपालमा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन थालेका कारण नेपालमा

बिहानैदेखि वर्षा, बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

काठमाडौं, असार ८ ।  काठमाडौ लगाएत देशभर बिहानैदेखि वर्षा भइरहेको छ । यता काठमाडौंमा पनि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम

देशभर वर्षा : आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं , जेठ २४ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी

मौसममा गडबढः अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं , जेठ १६ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको