Tag: कोरोना

काठमाडौं उपत्यकामा थपिए १ हजार २ सय २९ कोरोना संक्रमित, ४ सय ४२ संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजारभन्दा बढी पुग्यो

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोभिड–१९ (कोरोना) सङ्क्रमित २ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि , १७ को मृत्यु

काठमाडौं, मंसिर ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

देशभर थपिए १ हजार ४४२ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, मंसिर ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ

दिल्लीमा कोरोना संक्रमण बढ्दै , पुनः लकडाउन गर्ने तयारी

काठमाडौं, मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने तयार गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने बताएका छन् ।

थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि , १७ को मृत्यु

काठमाडौं, मंसिर २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ४४९ को मृत्यु, संक्रमण तिब्रगतिमा

काठमाडौँ, मंसिर २ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीमा कोरोना पुष्टि

काठमाडौं , मंसिर २ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना

देशभर थपिए १ हजार ४७७ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, कार्तिक ३० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार

कोरोनाबाट १३ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १ हजार २०२ पुग्यो

काठमाडौं, कार्तिक २८ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए १ हजार २०७ संक्रमित

काठमाडौं, कार्तिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

थप १ हजार ९१३ जनामा कोरोना पुष्टि , २३सय ४९ जना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक २७ । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ